स्वास्थ्य बीमाको समस्या समाधानमा प्रधानमन्त्रीले सक्रियता बढाउँदै

0
73

नेपालगन्ज,२१ माघ ।प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको विषयमा देखिएको समस्याबारे सरोकारवालासँग छलफल गर्ने भएकी छन्।  
त्यसका लागि उनले सरोकारवालाई दिउँसो साढे १ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बोलाएकी छन्। 

बैठक स्वास्थ्य बीमाका सरोकारवालापक्षसँग हुने प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ। स्वास्थ्य बीमाको भुक्तानीमा समस्या उत्पन्न भएपछि धेरै अस्पतालले बीमा कार्यक्रम नै स्थगित गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here