इन्धनको मूल्य समायोजन, घटबढ के भयो ?

0
126

नेपालगञ्ज,१८ माघ ।नेपाल आयल निगमले  इन्धनको मूल्य समाजोजन गरेको छ। 

आज राति सूचना जारी गरेर निगमले डिजेल र मट्टितेलमा ३ रुपैयाँ बढाइएको छ भने पेट्रोलको मूल्य यथावत राखिएको छ।

यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ १ र अन्तरराष्ट्रियतर्फ काठमाडौँमा प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here